Follow us: Youtube Android App
ट्विटरमा अनिल र अनुरागको आरोप–प्रत्यारोप
२३ मंसिर २०७७

सामाजिक संजालमा बलिउडका कलाकारहरु ट्रोलको शिकार मात्र बन्दैनन्, एक अर्कासँग वाकयुद्ध पनि गर्छन् । नायक अनिल कपुर र निर्माता अनुराग कश्यपको ट्विटरमा देखिएको कटाक्षले धेरैको ध्यान तानेको छ ।


आइतबार अनिलले ‘दिल्ली क्राइम’को एम्मी अवार्ड पाएको खुशीमा ट्विट गरेका थिए । उनले लेखेका थिए–‘मैले पहिले पनि भनेको थिएँ र अहिले पनि भन्छु कि, यो अवार्डको लायक दिल्ली क्राइमको टिम छ । आफ्नै मानिसहरुलाई अन्तरराष्ट्रिय पहिचान मिलेकोमा खुशी लागेको छ ।’अनिलको यो ट्विटमा जवाफ दिदै अनुरागले लेखे–‘कुनै लायक मानिसलाई अन्तरराष्ट्रिय पहिचान मिलेकोमा खुशी लागेको छ ...

समाचार स्रोत :