Follow us: Youtube Android App
च्याम्पियन्स लिग : बार्सिलोनाविरुद्ध रोनाल्डोको दुई गोल
२५ मंसिर २०७७

लन्डन — क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गरेको दुई गोलमा युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति समूह ‘जी’ को खेलमा बार्सिलोनालाई ३–० ले हरायो ।


नु क्याम्पमा प्राप्त यो जितपछि युभेन्ट्स समूहको शीर्ष स्थानमा पुगेको छ । दुवै टिमको समान १५ अंक भए पनि युभेन्ट्स ‘हेड टु हेड’ मा अगाडि रहेको हो । रोनाल्डोले सन् २०१८ मा रियल म्याड्रिड छाडेयता उसको मुख्य प्रतिद्वन्द्वी बार्सिलोनाको सामना गरेको यो पहिलो पल्ट हो । समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कभारोसलाई १–० ले हरायो । समूह ‘एच’ मा आरबी लाइपजिगले सुरुवाती १३ मिनेटमा गरेको दुई गोलमा म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो ...

समाचार स्रोत :