Follow us: Youtube Android App
सिटीको साँघुरो जित
५ पुष २०७७

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले साउथह्याप्टन माथि साँघुरो जित निकालेको हो ।  


साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । उनले खेलको १६ औं मिनेटमा गरेको गोलले नै टिमलाई जित निकाल्न प्रयाप्त बन्यो । सिटी यो सिजन लिगमा कमजोर बनेको छ । सिटी सुरुआती खेल देखिनै कमजोर बनेको हो । लगातार दुई खेल बराबरी खेलेको सिटीले आजको खेलमा भने जित निकाल्न सफल भएको हो ...

समाचार स्रोत :