Follow us: Youtube Android App
‘संविधान नाघेर अदालतले फैसला गर्न सक्दैन’
२८ पुष २०७७

पूर्वसभामुख एवं नागरिक अगुवा दमनाथ ढुंगानाले कुनै पनि बहानामा अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्न नहुने बताएका छन् ।


अदालतले संसद् विघटनलाई हरहालतमा ब्युँझाउनुपर्ने उनको भनाइ छ ।‘संविधानसभा सदस्य मञ्च’ले संसद् विघटनका विरुद्ध राजधानीमा गरेको कार्यक्रममा उनले अदालत संविधान हेरेर अघि बढे संसद् शतप्रतिशत ब्युँझिने बताए । ‘संविधान हेरेर निर्णय गर्ने हो भने संसद् शतप्रतिशत ब्युँझिन्छ । बलिदानी प्रधानमन्त्रीको सिफारिस हो, हामी यो बलिदानीको अपमान गर्न सक्दैनौँ र बदर हुँदैन भनेर सर्वाेच्च अदालतले भन्दियो भने संविधानसभाका सदस्य र मजस्तो नागरिकले भन्नुपर्छ ...

समाचार स्रोत :