Follow us: Youtube Android App
राजनीतिक चक्रव्यूहका कारण र समाधान
४ माघ २०७७

नेपाल यतिवेला राजनीतिक संकटको भुमरीमा फसेको छ । जनताको अपेक्षा, राष्ट्रिय आत्मनिर्भरताको लक्ष्य तथा राष्ट्रिय स्वाधीनतालाई जोगाइराख्नुपर्ने अवस्थाका विरुद्ध प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमबाट संविधानको ‘कु’मात्र भएको छैन, लोकतन्त्रको भविष्य नै संकटमा परेको छ ।


प्रधानमन्त्री ओलीको यो हर्कत लोकतान्त्रिक मूल्य–मान्यताविपरीत मात्र हैन, विधि र पद्धतिको अस्वीकृति र सर्वसत्तावादी चिन्तनको पराकाष्ठा पनि हो । आजको राजनीतिक संकट केपी ओलीको बहुलठ्ठीपूर्ण निर्णयका कारण उत्पन्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि आन्दोलनको मर्मभन्दा बाहिरबाट फरक ढंगले जसरी सरकार र सत्ता अगाडि बढ्यो, संविधानले परिकल्पना गरेका राज्य सञ्चालनसम्बन्धी गतिविधिहरू जसरी देखापरे, त्यसका पछाडि विविध कारण छन् ...

समाचार स्रोत :