Follow us: Youtube Android App
यति खरानी घसेका छन् कि अनुहार चिन्नै छाडें : प्रचण्ड
४ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको टिप्पणी गरेका छन् ।


आफ्नो पक्षका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु ।’ आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए ...

समाचार स्रोत :