Follow us: Youtube Android App
भीमार्जुन आचार्यको बहस : प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको ‘व’ पनि उच्चारण गर्ने अधिकार छ
४ माघ २०७७

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको अधिकारै नभएको दावी गरेका छन् ।


सर्वोच्च अदालतमा आइतबार रिट निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता आचार्यले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई राजनीतिक कारण देखाएपनि यो विशुद्ध संवैधानिक विषय भएको दावी गरे ।  ‘प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा नभएपनि प्रतिनिधिसभा विघटन गरिएको र प्रतिनिधिसभा विघटन विशुद्ध राजनीतिक विषय भएको आशयको जवाफ पठाउनु भएको छ ...

समाचार स्रोत :