Follow us: Youtube Android App
कर्णाली प्रदेश : ‘फ्लोर–क्रस’पछि मन्त्री बनेकाको शपथ आज
५ बैशाख २०७८

कर्णाली प्रदेशमा तत्कालीन आफ्नो पार्टी नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ नेताले आज शपथ ग्रहण गर्ने भएका छन्।

आफ्ना पक्षमा मतदान गरेर पद र सरकार जोगाइदिएको भोलिपल्टै शनिबार माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री बनाएका हुन्।

उनीहरूलाई आज (आइतबार) साँझसम्म शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ...

समाचार स्रोत :