Follow us: Youtube Android App
आन्तरिक उडान बन्द गर्ने सरकारको तयारी
१३ बैशाख २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान बन्द गर्ने विषयमा छलफल गरेको छ।

प्राधिकरणले काेराेना फैलिनसक्ने भन्दै विभिन्न ठाउँमा लकडाउन तथा निषेधाज्ञा भएको जनाउँदै आन्तरिक उडान केही समय बन्द गर्ने विषयमा छलफल अगाडि बढाएको हो।

प्राधिकरणका एक उच्च अधिकारीले सोमबार दिउँसो बसेको प्राधिकरणको ‘म्यानेजमेन्ट टिम’ले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने र आन्तरिक उडान बन्द गर्ने विषयमा छलफल गरेको छ ...

समाचार स्रोत :