Follow us: Youtube Android App
सामाजिक सञ्जालको अभियानले पुनर्जीवन पाएको एउटा स्वास्थ्य चौकी
२० जेठ २०७८

काठमाडौं । सामाजिक सञ्जालको रचनात्मक प्रयोग गर्दा कति महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने कुरा कालीगण्डकी गाउँपालिका बिर्घाका स्थानीय युवाहरुले देखाएका छन् ।

सामाजिक सञ्जाल युवाहरुको अमूल्य समय खेर फाल्ने प्लेटफार्म मात्रै नभएर सामाजिक परिवर्तनको एउटा मियो पनि बन्न सक्छ भन्ने कुरा बिर्घाका स्थानीय एवं बिर्घालाई माया गर्नेहरुले चलाएको एउटा अभियानले प्रमाणित गरिदिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिनु अघिसम्म बिर्घाको करन डाँडामा रहेको स्वास्थ्य चौकी अन्य स्वास्थ्य चौकी जस्तै सामान्य बिरामीको उपचारमा मात्रै सीमित थियो ...

समाचार स्रोत :