Follow us: Youtube Android App
वालेटमा तीन पटकभन्दा बढी मोबाइल नम्बर टेस्ट गर्न नमिल्ने व्यवस्था ल्याउँदै राष्ट्र बैंक
१७ साउन २०७८

काठमाडौं । डिजिटल वालेट नै व्यक्तिगत गोपनीयता सार्वजनिक गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको विषय बाहिरिएसँगै राष्ट्र बैंकले त्यसमा कडाइ गर्ने भएको छ । यसअघि टेकपानाले गत बिहीवार ‘ट्रुकलर’ जस्तै गोपनीयता भंग गर्ने एप बने नेपालका डिजिटल वालेट’ भन्दै समाचार प्रकाशित गरेको थियो ।

तपाईंलाई कुनै नम्बर कसको हो भनेर जानकारी चाहिएको खण्डमा डिजिटल वालेटमा गएर ‘सेन्ड मनी’ अप्सनमार्फत हेर्न सकिने अवस्था छ । हुन त उक्त फिचर सेवाप्रदायकले प्रयोगकर्ताको सहजताका लागि उपलब्ध गराएका हुन् ...

समाचार स्रोत :