Follow us: Youtube Android App
दसैँमा घर जानेको प्रि–बुकिङ : जहाज भरिभराउ, बस खाली !
१९ असोज २०७८

दसैँमा घर जानेको लागि जहाजमा प्रिबुकिङ राम्रो भए पनि बसको बुकिङ भने उल्लेख्य भएको छैन।

वायुसेवा कम्पनीले उत्साहजनक टिकट बुकिङ रहेको बताउँदा दसैँमा पनि बस व्यवसायी निराश छन्।

सोमबारसम्म काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्।

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरेका थिए...

समाचार स्रोत :