Follow us: Youtube Android App
दसैंपर्व सुरु, आज घटस्थापना
२१ असोज २०७८

वडा दसैं पर्व आजबाट सुरु भएको छ। दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ। घरको पूजा कोठामा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

हिन्दू धर्मावलम्बी नेपालीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादसैँ पर्व मनाउँछन्।

आज बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापनाको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ...

समाचार स्रोत :