Follow us: Youtube Android App
४६ फिल्म अलपत्र
२१ साउन २०७८

काठमाडौँ — गीत र ट्रेलर हलमा बज्न सुरु भइसकेको थियो । प्रतिक्रियाबाट ‘म यस्तो गीत गाउँछु–२’ का सिनेकर्मी निकै हौसिएका थिए । २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएपछि ढुक्क भएको निर्माण समूहले सेन्सर र प्रचारप्रसारको काम पूरा गरेको थियो । तीन दिन बाँकी हुँदा सरकारले सिनेमा हलहरू बन्द गर्न निर्देशन दियो । त्यसपछि यो फिल्मले अझैसम्म प्रदर्शनको पालो पाएको छैन ।

निर्माता अर्जुन कुमारको ‘चपली हाइट–३’ चैत २८ मा प्रदर्शनको तयारीमा थियो । यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो । तर चैत ११ देखि लकडाउन घोषणा भयो । यी दुई निर्माताले पनि फिल्मको प्रदर्शन सार्नुपर्‍यो ...

समाचार स्रोत :