Follow us: Youtube Android App
जग हल्लियो नेपाली सिनेमाको, डिजिटल मार्केट पनि ध्वस्त हुँदै
३० साउन २०७८

गतिलो सिनेमा निर्माणको अभ्यास हुँदै आएको हुँदो हो त, यतिबेला नेपाली सिनेमा ओटीटी (ओभर द टप) प्लेटफर्म मार्फत वैश्विक दर्शकमाझ पुगिरहेका हुन्थे । ओटीटीकै लागि धमाधम सिनेमा र सिरिजहरू बनिरहेका हुन्थे ।

तर, अवस्था यति रहरलाग्दो छैन ।

नेपाली सिनेमालाई वैश्विक स्तरको ओटीटी प्लेटफर्मले पत्याएकै छैन । सिनेमा हल बन्द छन् । ओभरसिज मार्केट ध्वस्त छ । विकल्प एउटै बाँकी छ, डिजिटल मार्केट ।

ओएसआर, बुढासुब्बा, हाइलाइट्स नेपाल जस्ता केही संस्थागत च्यानल छन्, जसमाथि नेपाली सिनेमाको आशा बाँकी छ । यही डिजिटल माध्यमबाट नेपाली सिनेमाले अब आफ्नो टाउको उठाउनेछ ? ...

समाचार स्रोत :