Follow us: Youtube Android App
टीकटकले नयाँ पुस्ताका कलाकारलाई भयंकर चुनौति थपेको छ : राजेश हमाल
४ भदौ २०७८

काठमाडौं । अभिनेता राजेश हमाल प्रविधिले युवापुस्तामा पारेको प्रभावबारे आफ्ना धारणा राखिरहेका छन् । कोरोना महामारी अघि त्रिभुवन विश्वविद्यालयमा उनले प्रविधिले नयाँ पुस्तालाई अवसरसँगै चुनौति पनि थपिरहेको बताएका थिए ।

हमाल स्वयम पनि प्रविधिमा अभ्यस्त कलाकारमध्ये पर्छन् । फेसबुक, इन्स्टाग्राम र टीकटकमा उनको सक्रियता लोभलाग्दो छ । विशेषगरि टीकटकमा उनी भिडिओ बनाउँछन् र आफ्ना प्रशंसकसँग अन्तक्रिया गर्छन् ।

यसैसाता काठमाडौंमा आयोजित एक कार्यक्रममा हमालले टीकटकजस्ता सामाजिक संजालले नयाँ पुस्ताका कलाकारलाई ठूलो चुनौति थपिरहेका बताएका छन् ...