Follow us: Youtube Android App
केपी ओलीले करिश्मा मानन्धरलाई सुनाएको माझीको कथा के थियो?
२ असोज २०७८

अभिनेत्री करिश्मा मानन्धर शुक्रबारदेखि कक्षा १२ को परीक्षा दिन व्यस्त छिन्। शुक्रबार सोसियोलोजी एन्थ्रोपोलिजको परीक्षा दिएकी थिइन्।  

परीक्षाको पहिलो साँझ हिजो उनको मोबाइलमा राति १० बजे एउटा फोन आयो। स्क्रिनमा नाम थियो- केपी शर्मा ओली।

उनी छक्क परिन्।  'मजाक हो कि भन्ने पनि लग्यो, तर उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो,' सामाजिक सञ्जालमा सञ्जालमा लेखेकी छन्।

उनले परीक्षाबारे शुभेच्छा प्रकट गर्न पूर्व प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताइन्। उनले ओलीको आवाज सुन्दा घरमुलीले छोराछोरीलाई गरे जस्तो सुनिएको समेत उल्लेख गरिन् ...

समाचार स्रोत :