Follow us: Youtube Android App
खेलकुद क्षेत्रमा भित्रियो कोरोना, पदाधिकारी सम्मान थाप्नमै व्यस्त
२६ साउन २०७७

काठमाडौं । एक दिनअघिसम्म खेलकुद क्षेत्रलाई कोरोनाले छुँदैन भन्ने प्रश्न थियो । आइतवार स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अब खेलकुद क्षेत्र पनि कोरोनाबाट जोगिन सकेन ।


कोरोना महामारीले गर्दा नेपाली खेलकुद क्षेत्र मैदानभित्र ठप्प रहेको बेला मैदानबाहिर भने निकै चलमलाएको थियो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकद परिषदको उपाध्यक्ष र सदस्य सचिव नियुक्तिदेखि केही सदस्यको मनोनयनसमेत भइसकेको छ । अनि अहिले उनीहरु सम्मान थाप्ने कार्यक्रममा सरिक हुन थालेका छन् ...

समाचार स्रोत :