Follow us: Youtube Android App
दिल्लीलाई शीर्ष स्थानमा उक्लिने मौका, सन्दीप बेन्चमै?
२३ असोज २०७७

काठमाडौं– दिल्ली क्यापिटल्सले आफ्नो छैटौं खेलमा शुक्रबार राति राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। राजस्थानविरुद्ध पनि सन्दीप बेन्चमै हुने सम्भावना भने बलियो छ।


युएईमा जारी आइपिएलमा राजस्थानलाई पराजित गर्दै दिल्लीले लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ। यता स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान भने तेस्रो जितको खोजीमा हुनेछ। दिल्ली अहिले लिगको दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको आठ अंक छ। पाँच खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको राजस्थान भने लिगको पुछारबाट दोस्रो स्थानमा छ ...

समाचार स्रोत :