Follow us: Youtube Android App
टोक्यो ओलिम्पिक्स: पहिलो साताका अनौठा र रोचक पाँच क्षण
१७ साउन २०७८

टोक्यो ओलिम्पिक्स सुरु भएको एक हप्तामा थुप्रै रोमाञ्चक कुराहरू भएका छन्।

अमेरिकी जिम्न्यास्टिक खेलाडीले देखाएको कला होस् वा मानसिक स्वास्थ्यका लागि भन्दै समोन बायल्स खेलबाट पछाडि हटेको विषय, विश्वभरि ओलिम्पिक्स खेलका विभिन्न पक्षका समाचारका शीर्षक बनेका छन्।

अन्य थुप्रै रोचक क्षण र उत्कृष्ट जित पनि देखिएका छन्।

तपाईँले छुटाएका वा रमाइलो मानेका केही त्यस्ता क्षणहरू यस्ता छन्: ...

समाचार स्रोत :