Follow us: Youtube Android App
साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात, हार्‍याे आयोजक माल्दिभ्स
१६ असोज २०७८

साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ।

शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो ...

समाचार स्रोत :