Follow us: Youtube Android App
हाम्रा सांसद बिक्री भएछन् : जनमोर्चा अध्यक्ष केसी
२८ बैशाख २०७८

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरणलाई सहयोग गर्ने निर्णय गरे पनि त्यहाँका प्रदेश सांसदले नमान्दा फरक परिस्थिति बनेको छ।

प्रदेश सांसद कृष्ण थापा र खिमविक्रम शाहीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठवन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका कृष्णचन्द्र पोखरेलको पक्षमा हस्ताक्षर नगर्दा नयाँ सरकार गठनमा हलो अड्केको छ।

जनमोर्चाका २ सांसदले पार्टीको निर्णय नमानेका विषयमा वाशुदेव मिश्रले जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग गरेको कुराकानी :
गण्डकी प्रदेश सांसद कृष्ण थापाले पार्टीको निर्देशन मानेनन्, अब के गर्नु हुन्छ?

सांसद बनाउने पार्टीले भनेको नमाने के गर्छ? तपाईंलाई अलिअलि थाहा छैन, त्यो कुरा? जानि बुझिकन सोध्नुहुन्छ? ...

समाचार स्रोत :