Follow us: Youtube Android App
‘माधव नेपाल समूहसहित सरकारमा सहभागी हुँदैछौं’
१७ साउन २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको १९ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । एमालेको माधवकुमार नेपाल समूहलाई सहभागी गराउने प्रयासस्वरुप मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ । मन्त्रिपरिषद् विस्तारको प्रगति कहाँ पुगेको छ  ?

यसै सन्दर्भमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग आइतबार अपराह्‍न पार्टी कार्यालय बालकुमारीमा इ–कान्तिपुरका लागि दुर्गा खनाल र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी : ...

समाचार स्रोत :