Follow us: Youtube Android App
सूचना प्रविधिका ठूला परियोजना अस्तव्यस्त
२५ पुष २०७७

काठमाडौँ — बालाजुको अष्टनारायण हलमा पुस १० मा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ६२ वटा गीत लगातार गाएर रेकर्ड राख्ने कार्यक्रम थियो ।


कार्यक्रमको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राज्यमन्त्री मानन्धरलाई शुभकामना दिए । – पुस १३ मा ललितपुरमा आयोजित एक स्मृतिसभा सम्बोधन गर्न पुगेका मन्त्री गुरुङले ‘आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारलाई आग्रह’ गरे । मन्त्रालयमा पुस १६ गते हुलाक टिकट प्रकाशन समारोहमा मन्त्री गुरुङले ‘नेपालको प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन सबैलाई आह्वान’ गरे ...

समाचार स्रोत :