Follow us: Youtube Android App
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्ध एक वर्ष लम्ब्याउने फेसबुकको घोषणा
२२ जेठ २०७८

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ ।

फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो ।

फेसबुलकले आफ्नो साइटमा उल्लेख गरिएका नियम तोड्नेमाथि कस्तो कारवाही हुन्छ भन्ने ट्रम्पमाथि कारवाही गरेर पुष्टी गरेको जनाएको छ ।

गत जनवरीमा अमेरिकी संसद भवनमा भएको आक्रमणको भोलिपल्ट फेसबुकले ट्रम्पमाथि निलम्बन गरेको थियो ।

राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने क्रममा ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा गैरकानुनी रुपमा प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेका थिए ...

समाचार स्रोत :