Follow us: Youtube Android App
महामारीबीच बाफ्टा टिभी अवार्ड, यी हुन् प्रमुख विजेताहरू
१७ साउन २०७७

ब्रिटिस एकेडेमी फिल्म अवार्ड (टिभी) अवार्ड २०२० भएको छ। जुलाई ३१ मा भर्चुअल्ली आयोजित कार्यक्रममा विजेताहरू घोषणा भएका हुन् ।

महामारी र लकडाउनका कारण वर्षको सुरुवातमा हुनुपर्ने कार्यक्रम स्थगित भएको थियो। कार्यक्रममा सन् २०१९ मा प्रसारित कार्यक्रम, प्राविधिक, कलाकार लगायत पुरस्कृत भएका हुन्। अवार्डमा बीबीसी वानको ‘एलिजावेथ इज मिसिङ’की ग्लेन्डा ज्याकसन उत्कृष्ट अभिनेत्री ठहरिइन्। उत्कृष्ट अभिनेता ज्यारेड ह्यारिस भए। उनी स्काइ एट्लेन्टिकमा प्रसारण हुने ‘सेर्नोबिल’का मुख्य अभिनेता हो ...

समाचार स्रोत :