Follow us: Youtube Android App
माधव नेपालसँगै ‘गुरिल्ला लडाइँ’ गरेका यी कमाण्डर, अहिले कम्युनिस्ट भन्न लाज !
१७ साउन २०७७

तत्कालीन कम्युनिस्ट पार्टीका नेताहरू माधवकुमार नेपाल (पूर्व प्रधानमन्त्री), झलनाथ खनाल (पूर्व प्रधानमन्त्री), सीपी मैनाली (पूर्व उपप्रधानमन्त्री) र उनकी पत्नी सीता खड्का, मुकुन्द न्यौपाने, शितल झा, ईश्वर पोखरेल (उपप्रधान तथा रक्षामन्त्री) सहितको अगुवाइ तथा प्रत्यक्ष सहभागितामा वर्ग संघर्ष गर्दै भूमिगत हिंसात्मक विद्रोहमा सहभागी भएका व्यक्तिमध्ये एक हुन् रामअवतार पासवान ।

हाल उनी ६८ वर्षका भए । २०३० सालदेखि २०३४ सालसम्म कम्युनिस्ट पार्टीका नेताहरूले धनुषाको मुरीबा तथा कचुरी गाउँमा सेल्टर लिएर भूमिगत हिंसात्मक विद्रोहको अगुवाइ गरेका थिए । विद्रोहको कमाण्डर समेत रहेका पासवानमा बाल्यकालको भोगाइले विद्रोही चेत जन्मायो ...

समाचार स्रोत :