Follow us: Youtube Android App
टेड्रोस भर्सेज मनोज
१७ साउन २०७७

भूमण्डलीकरणसँगै विश्वका हरेक घटनाले अर्को देशमा प्रभाव पारिरहेको हुन्छ । त्यसको पछिल्लो ज्वलन्त उदाहरण हो– कोभिड १९ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारी विश्वका २१६ देशमा मात्रै पुगेन । यो भाइरससँगै शक्ति राष्ट्रहरूमा राजनीति पनि पुग्यो । स्वास्थ्यमा महामारी देखिए त्यसबाट बच्ने उपाय, सावधानीको सूत्र, औषधि उपचार, महामारी रोकथामलगायत विषयमा विश्वलाई सूचित गर्ने विश्व स्वास्थ्य संगठनले हो । र विश्वले विश्वास गर्न पनि उसैलाई हो । तर यसपटक विश्व स्वास्थ्य संगठनमाथि नै राजनीति भयो ...

समाचार स्रोत :