Follow us: Youtube Android App
पार्टी एकता सक्ने नेकपाको ‘डेडलाइन’ पूरा : नेतृत्वको बेवास्ता कि असफलता ?
१ कात्तिक २०७७

काठमाडौँ । असोज महिनाभित्र पार्टी एकताका सबै काम सक्ने घोषणालाई पूरा गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व फेरि पनि असफल भएको छ ।


यसले नेता कार्यकर्तालाई नेतृत्वप्रतिको विश्वास र प्रतिबद्धतामाथि पुनः प्रश्न उठाउने बाटो खुला गरिदिएको छ । ‘केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता– एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने’, गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका १५ वटा निर्णयमध्ये ४ नम्बर बुँदामा लेखिएको छ ...

समाचार स्रोत :