Follow us: Youtube Android App
उत्कर्षमा नेकपाको विवादः ओली पक्ष रक्षात्मक बन्दा प्रचण्ड–नेपाल समूह आक्रामक
६ मंसिर २०७७

काठमाडौं : आरोप प्रत्यारोपको पत्राचार विवादमा पुगिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पार्टीमा 'पोजिसन सेक्युर' गर्ने रुपमा परिणत भएको छ ।


सुरुमा पत्रबारे माफी माग्नुपर्ने अडानमा रहेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूह मंगलबारसम्म आइपुग्दा रक्षात्मक अवस्थामा पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धन आक्रामक बन्दा ओली समूहले बुधबारका लागि बोलाइएको सचिवालय बैठक रोक्ने प्रयत्नमा छ। ओलीको प्रस्तावलाई प्रचण्ड–नेपाल खेमाले अस्वीकार गरेको छ ...

समाचार स्रोत :