Follow us: Youtube Android App
चीनले भारतीय सैनिकलाई ‘माइक्रोवेभिङ’ गरी भगाएको दाबी
८ मंसिर २०७७

लद्दाखको चिसो टाकुरामा भारतीय सैनिकहरूले अनेकौं कठिनाइ बेहोरिरहेका छन् । तर चीनबाट भएको एउटा आक्रमणको कसैले पनि अपेक्षा गरेको थिएन ।


चिनियाँ सैनिकहरूको गतिविधिमा चनाखो आँखा लगाइरहेका भारतीय सैनिकहरू एक मिनेटभित्र लगालग बान्ता गर्न थाले । उनीहरूको शरीर कमजोर भयो र केही त उभिन पनि सकेनन् । उनीहरू पहाडको टाकुराबाट भागे अनि चिनियाँ सैनिकहरू त्यहाँ पुगेर कब्जा गरे । एउटा पनि गोली चलाउन परेन ...

समाचार स्रोत :