Follow us: Youtube Android App
दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षाहलबाट निकालिए
२८ पुष २०७७

कलेजले नियमविपरीत उठाइरहेको शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले दुई दलित विद्यार्थीलाई एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गरेको छ ।


सोमबारदेखि सुरु भएको परीक्षा दिन गएका रामजी राम र पंकज रामलाई कलेजले परीक्षाहलबाट निकालेको हो । चिकित्सा शिक्षा आयोगले परीक्षामा सामेल गराउन लिखित र मौखिक पहल गर्दासमेत कलेजले उनीहरूलाई परीक्षाबाट वञ्चित गर्यो । सोमबारदेखि सुरु भएको परीक्षा दिन गएका रामजी राम र पंकज रामलाई कलेजले परीक्षाहलबाट निकालेको हो । चिकित्सा शिक्षा आयोगले परीक्षामा सामेल गराउन लिखित र मौखिक पहल गर्दासमेत कलेजले उनीहरूलाई परीक्षाबाट वञ्चित गर्यो ...

समाचार स्रोत :