Follow us: Youtube Android App
मुसापछि बिरालोको 'कब्जा'मा विद्युत प्राधिकरण: उपत्यकामा सोमवार एकैपटक कसरी गयो बिजुली ?
२८ पुष २०७७

सोमवार साँझ काठमाडौं उपत्यकाका मुख्य क्षेत्रमा एक्कासि बत्ती गयो । साँझ ५ः१० बजे अख्तियार, प्रहरी मुख्यालय, बालुवाटार, प्रधानमन्त्री तथा सभामुख निवास लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।


लैनचौर, ठमेल, दरबारमार्ग, नारायणहीटी संग्रहालय, गैरीधारा फिडरहरूमार्फत् प्रवाह हुने विद्युत आपूर्ति रोकिएपछि सबैको ध्यान त्यता खिचियो । सोमवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् किन बढी जान थालेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग प्रश्न गरेको थियो । छलफलपछि विद्युत् जाने दर कटौती गर्दै व्यवस्थापन गर्न निर्देशन समेत दिइएको थियो ...

समाचार स्रोत :