Follow us: Youtube Android App
अनैतिक कूटनीति
९ माघ २०७७

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँगको गोप्य मन्त्रणापछि संविधान मिच्दै प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यही माघ १ गते तीनदिने भारत भ्रमणमा पठाउनुभयो ।


परराष्ट्रमन्त्री त्यता जानुअघिदेखि नै सरकारी स्तरबाट त्यसको गुणगान सुरु गरिएको थियो । कूटनीति र प्रशासनिक क्षेत्रको लामो अनुभव भएका देशभक्त नेपालीहरूले भने प्रधानमन्त्री ओलीले असंवैधानिक किसिमले प्रतिनिधिसभा भंग गर्नुका साथै सरकारको नेतृत्व गरिरहेको नेकपा फुटाउने काम गरेका बेला परराष्ट्रमन्त्रीको भारत भ्रमण अर्थहीन मात्र होइन, नेपालका लागि प्रत्युत्पादक हुने धारणा व्यक्त गरेका थिए ...

समाचार स्रोत :