Follow us: Youtube Android App
माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने
५ बैशाख २०७८

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नको लागि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको छ।

‘अहिलेसम्मका छलफललाई हेर्दा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको छ, भोलि बस्ने बैठकबाट निर्णय गछौं,’ स्थायी समिति सदस्य मात्रिका यादवले नेपालखबरसँग भने, ‘कर्णाली प्रदेशमा माओवादी मुख्यमन्त्रीले विश्वास मत पाएपछि यसले केन्द्रीय सरकारमा गर्नुपर्ने समीकरणका लागि पनि एउटा मार्गनिर्देश गरेको छ ...

समाचार स्रोत :