Follow us: Youtube Android App
'ओलीले गल्ती स्वीकारे नयाँ ढंगले मिलेर अघि बढ्न सकिन्छ'
२३ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेलाई जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग भएको आरोप लगाएका छन्।

पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा शनिबार गरेको शुभकामना आदानप्रदान एवं जिल्ला कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसो भनेका हुन्। 

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकारेको अवस्थामा नयाँ ढंगले सोचेर अघि बढ्न सकिने पनि संकेत गरेका छन्...

समाचार स्रोत :