Follow us: Youtube Android App
सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री
२४ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन्।

उनले यो कुरा सबैले सुन्नुपर्नेमा जोड दिए।

‘सबैले सुने हुन्छ- प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन,’ उनले भने, ‘प्रजातन्त्रको खिलापमा कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ, प्रजातन्त्रको रक्षा गरेको पार्टी हो।’

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले आफ्नो मत मतदानमा देखाइदिने समेत बताए...

समाचार स्रोत :