Follow us: Youtube Android App
सिलवाल, ढुंगेल र रोका बर्खास्त
१ कात्तिक २०७८

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिषरिषद्को बैठकले सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

'यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई नयाँ सरकारले स्पष्टिकरण सोधेको थियो । चित्तबुझ्दो भएन र कारबाही गरियो,' ती मन्त्रीले भने ...

समाचार स्रोत :