Follow us: Youtube Android App
अमेरिकाको यो शहरमा छैन मोबाइल, वाईफाई र रेडियो : कस्तो होला जनजीवन ?
२३ भदौ २०७७

काठमाडौं — आजकलका मानिसको सबभन्दा प्यारो वस्तु मोबाइल फोन बनेको छ । उनीहरू जतिखेर पनि मोबाइलमा झुण्डिरहेका भेटिन्छन् ।


तर अमेरिका जस्तो विकसित देशमा एउटा यस्तो शहर छ, जहाँ न मोबाइल छ, न वाईफाई छ, न रेडियो छ । वेस्ट भर्जिनियामा पोकाहोन्टास काउन्टीमा रहेको ग्रीन बैंक शहर संसारकै सबभन्दा शान्त क्षेत्र हो । शहरमा कसैले पनि मोबाइल फोन प्रयोग गर्दैन । त्यहाँ रेडियो र टेलिभिजन पनि छैन । आधुनिक प्रविधिबाट यो मुक्त छ ।  ग्रीन बैंकमा संसारको सबभन्दा ठूलो यताउति चलाउन मिल्ने रेडियो टेलिस्कोप छ ...

समाचार स्रोत :