Follow us: Youtube Android App
भारतीय मिडियाको एकोहोरो प्रलाप : के भन्छन् नेपालका सम्पादकहरु ?
११ जेठ २०७७

गत जेठ ५ गते सरकारले नेपालको मिचिएको भूमि लिम्पयाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

सरकारले गरेको निर्णयको २ दिनपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । सरकारले यी कदम चाल्नुका पछाडिको कारक भने भारत सरकार नै थियो । गत कात्तिकमा उसले नेपालको भूमिसमेत समेटेर आफ्नो नक्सा प्रकाशन गरेको थियो ...

समाचार स्रोत :