Follow us: Youtube Android App
नयाँ पत्रिकाका कार्यकारी निर्देशक थापाको जिमी ग्रुपविरूद्ध १८ करोड करछलीको मुद्दा
२६ असार २०७७

राजश्व अनुसन्धान विभागले फर्जी कारोबार देखाएर कर छली गरेको भन्दै जिमी ग्रुपविरूद्ध मुद्दा दायर गरेको छ ।

विभागले असार २१ गते उक्त ग्रुपविरूद्ध १८ करोड ३३ लाख बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजश्व छली गरेकाले काठमाडौ महानगरपालिका वडा नं. ४ ठेगाना भएको जिमी ग्रुप प्रालिविरूद्ध विभागले मुद्दा दायर गरेको जानकारी गराएको छ। विभागले बिगो असुल उपर गरी कम्पनीका सञ्चालकहरूलाई जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ...

समाचार स्रोत :