Follow us: Youtube Android App
आफ्नै देशमा आलोचित ‘भारतीय मिडिया’ ले नेपालमा ‘राष्ट्रवाद’ पढाउने ?
२९ असार २०७७

काठमाडौँ । पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नेपालले संशोधित नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढेको हो ।

तर तिनै भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको महिनौँसम्म दुई देशबीचको सम्बन्धमा यस्तो चिसोपन देखिएन, किन ? प्रश्न अनुत्तरित नै छ । नेपालले आफ्नो संशोधित नक्सा प्रकाशित गरेपछि भारतले दुई पक्षीय वार्तालाई पन्छाउँदै मौनताको पर्दाभित्र रहेको असन्तुष्टिलाई कुटनीतिक आवरणमा देखाइरहेको छ । तर भारतले नक्सा जारी गरेपछिको अवस्थामा नेपालले यस्तो कुटनीतिक प्रतिक्रिया किन जनाएन ? ...

समाचार स्रोत :