Follow us: Youtube Android App
बिदेशी मिडियाले खोल्यो विवादित ओम्नी र ओलीको सम्बन्धको पोल
३१ असार २०७७

बिश्वभरको गतिबिधि नियाल्ने एक अन्तराष्ट्रिय समाचार सँस्थाले विवादास्पद ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धबारे पोल खोलेको छ ।

व्यवसायिक गतिबिधि मार्फत कमजोर आर्थिक अवस्था भएका देशहरुमा चीनले आफ्नो प्रभुत्व कसरि जमाउँछ भन्नेबारे गरिएको अध्ययनमा यस्तो खुलासा गरिएको हो । दिर्घकालिन रुपमा आफ्नो प्रभुत्व जमाउन नेपाल लगायतका देशका कार्यकारी प्रमुखलाई कसरी प्रभावमा पारिरहेको छ भन्नेबारे गरिएको अध्ययनमा नेपालका प्रधानमन्त्री ओली र ओम्नीबीचको सम्बन्धबारे उल्लेख गरिएको छ ...

समाचार स्रोत :