Follow us: Youtube Android App
एउटा समाचार, जसले २० वर्षे भियतनाम युद्ध अन्त्य गरायो
११ साउन २०७७

पेन्टागन पेपर्स प्रकरणले अमेरिकी सत्ताको चरित्रमात्रै उजागर गरेन, २० वर्ष लामो भियतनाम युद्धको अन्त्य पनि गरिदियो । न्यायालयलाई समेत प्रभावमा पारेर सत्ताको पृष्ठपोषण गराउन सफल निक्सनलाई एक पत्रकारको अदम्य साहसले बहिर्गमनको बाटो देखाइदिएको थियो ।

यो सत्यको विजय र झुठको पराजयमात्रै थिएन, प्रेसको शक्तिको एउटा अनुपम उदाहरण पनि थियो । राजनीतिले बिराएको बाटो सच्याउने सामथ्र्य प्रेसले देखाएको थियो । जसबाट नेपाली प्रेस र राज्यले आज पनि सिक्न सक्छन् ...

समाचार स्रोत :