Follow us: Youtube Android App
पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन, प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगर
१ असोज २०७७

कैलाली । कैलालीमा सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।


सुदूरपश्चिम प्रदेशको धनगढीमा राजनीतिक आवरणमा पटक–पटक सञ्चारकर्मीहरुमाथि आक्रमण हुन थालेपछि पत्रकारहरु आन्दोलित भएका हुन् । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन् । पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ...

समाचार स्रोत :