Follow us: Youtube Android App
चलखेलको चेपुवामा हरिकला, बन्न पाइनन् पहिलो महिला प्रधान सम्पादक
३० साउन २०७८

गोरखापत्रमा साउन ११ गते निमित्त महाप्रबन्धकमा नियुक्त भएका शिवकुमार भट्टराईले त्यसको ३ दिनपछि एउटा अनौठो निर्णय गरे। उनले ऐन विपरीत दोहोरो जिम्मेवारी लिनेगरी आफूले आफैंलाई प्रधान सम्पादकमा नियुक्त गरेका थिए।

गोरखापत्रको नेतृत्वमा रहेका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालले ४ साउनमा राजीनामा दिइसकेपछि भट्टराईलाई ११ साउन मा निमित्त महाप्रबन्धक जिम्मेवारी दिइएको थियो।

उनले अवकाशमा जाँदै गरेका निमित्त प्रधान सम्पादक श्रीधर आचार्यलाई कार्यकारी सम्पादकमा झारेर आफूलाई प्रधान सम्पादक नियुक्त गरेको घटनाले गोरखापत्रमा तरंग ल्याइदिएको थियो ...

समाचार स्रोत :