Follow us: Youtube Android App
चलचित्र क्षेत्रमा उकुसमुकुस : फिल्मी गतिविधि अनिश्चित, हल सञ्चालकलाई घाटैघाटा
९ असार २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड –१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसले नेपालका पनि ७६ जिल्लामा असर गरिसकेको छ ।

कोरोनाभाइरस नेपालमा गत चैत्रबाट देखिएको थियो । नेपालका कोरोना देखिनुपूर्व नै संक्रमण रोकथामका लागि सरकारले गत फागुनबाटै विभिन्न मेला, महोत्सव, पार्टी, चलचित्र घरलगायत भीडभाड हुने कार्यक्रम नगर्न, नगराउन निर्देशन समेत जारी गरेको थियो ...

समाचार स्रोत :