Follow us: Youtube Android App
भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!
१८ असार २०७७

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा आलोचना गर्दै भारतले चिनियाँ एपमाथि लगाएको प्रतिवन्धको स्वागत गरेका छन्।

चीनले कोरोना भाइरस पेन्डेमिक फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले बेइजिङविरुद्ध एक भएर लाग्नुपर्ने समेत बताए । भाइरस संक्रमणमा चीनलाई दोष दिँदै आएका ट्रम्पले विश्व अर्थतन्त्र तहसनहस बनाउन पनि बेइजिङकै भूमिका रहेको बताएका छन्। उनले त्यसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका हुन्। चिनियाँ भाइरस भन्दै चीनप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पले सामाजिक दुरी र लकडाउनको समेत विरोध गरेका थिए ...

समाचार स्रोत :