Follow us: Youtube Android App
तनाबग्रस्त सीमाक्षेत्र लद्दाखमा सेनाप्रमुखसँगै पुगे मोदी
१९ असार २०७७

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको स्थल लद्दाख पुगेका छन् ।

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र सेना प्रमुख एमएम नाराभाने पनि प्रधानमन्त्री मोदीसँगै छन् । नाराभाने यसअघि नै त्यस क्षेत्रमा पुगिसकेका थिए । प्रधानमन्त्री मोदी भिडन्तपछि पहिलो पटक लद्दाखको लेह क्षेत्रमा पुगेका हुन् । त्यहाँ उनले पछिल्लो तनावग्रस्त अवस्थाबारे जानकारी लिने बताइएको छ ...

समाचार स्रोत :