Follow us: Youtube Android App
अन्तरिक्षमा युद्ध गर्ने तयारीमा शक्तिराष्ट्रहरू
११ साउन २०७७

रुसले अन्तरिक्षमा हतियार जस्तो प्रोजेक्टाइल परीक्षण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । अमेरिकाको परराष्ट्र मन्त्रालयले यो ‘इन अर्बिट एन्टी स्याटेलाइट’ हतियार भएको बताउँदै यो चिन्ताजनक रहेको बताएको छ ।

रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा उपकरणको परीक्षणका लागि नयाँ प्रविधि उपयोग गरिएको जनाएको छ । आफ्नो परीक्षणलाई अमेरिका र बेलायतले तोडमोड गरेर प्रस्तुत गरेको र उपकरण कुनै हतियार नभएको रुसको भनाइ छ । अमेरिकाले यसअघि पनि अन्तरिक्षमा रुसका भूउपग्रहले गरेको गतिविधिका विषयमा प्रश्न उठाइसकेको छ । बेलायतले चाहिँ पहिलोपटक प्रश्न उठाएको हो ...

समाचार स्रोत :